पोखरा,
पोखरामा आन्दोलनका क्रममा गोली प्रहारबाट एक जना आन्दोलनकारी घाइते भएका छन् ।
पोखरा महानगरपालिकाको कार्यालय अघि प्रदर्शनका क्रममा प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएका हुन् । प्रदर्शनकारीले महानगर कार्यालय तोडफोड गरेका छन् ।
घटनालगत्तै आक्रोशित आन्दोलनकारीहरुले महागर कार्यालयमा आगजनी गरेका छन् ।