सुचना, समाचार र मनोरन्जन

प्रचण्डलाई लाग्यो भव्य तिहार,सञ्चारकर्मी र कलाकर्मीसँग नाचे छमछमी

काठमार्डौ :

Pach Pandav

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिहारमा सञ्चारकर्मीसँग छमछमी नाचेका छन्। तिहारमा आएका देउसीभैलो खेल्न आएका राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको टिमसँग नाचेका हुन्।

उनले सञ्चारकर्मीसँग कुराकानी समेत गरेका छन्। उनले आफू शान्ति प्रक्रियामा आएदेखि नै कला क्षेत्र र खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताए। भैलो कार्यक्रममा गायिका राधिका हमाल, मञ्जु गौतमसँगै अन्यकलाकारहरुको साथमा प्रचण्डले कम्मर मर्काए। संस्थाको कल्याणकारी कोषको सहयोगार्थ देउसी आयोजना गरिएको हो।

Leave A Reply

Your email address will not be published.