सुचना, समाचार र मनोरन्जन

फिल्म ‘पुजार सार्की’को छायांकन लगत्तै किन अमेरिका पुगे प्रदीप खड्का

काठमाडौं :

फिल्म ‘पुजार सार्की’को छायांकन लगत्तै अमेरिका पुगेका अभिनेता प्रदीप खड्का अमेरिका पुगेका छन्। उनी अमेरिका केहि कार्यक्रमका लागि अमेरिका पुगेका हुन्।

Pach Pandav

पछिल्लो समय फिल्म क्षेत्रमा उनको व्यस्तता बढेसँगै उनी कार्यक्रममा पनि सरिक हुन थालेका हुन्। उनी फिल्म ‘पूजार सार्की’पछि अन्य फिल्म ‘ऐरी’ र ‘पिताम्बर’मा पनि ज्टेका छन्। उनका अनुसार यी फिल्म केहि हप्तापछि नै फ्लोरमा जाने तयारीमा छ।

यहि खाली समयमा उनी अमेरिकामा बस्दै आएका निर्माता एवम् प्रोडक्सन डिजाईनर कृष्ण कोइराला,व्यवसायी प्रकाश श्रेष्ठ,छायाँकार पवन गौतम लगायत अन्यसँग भेटभाट तिब्र बढाएका छन्। अमेरिकामा भएका केहि इभेन्टहरुमा उनले सहभागीता जनाउने बुझिएको छ।

Leave A Reply

Your email address will not be published.