सुचना, समाचार र मनोरन्जन

रविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

काठमाडौं/

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ।

वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज बुधबार पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

Leave A Reply

Your email address will not be published.