सुचना, समाचार र मनोरन्जन

‘युनिभर्सिटी अफ गुन्डाज्’बाट कमब्याक गर्दै सलिन

काठमाडौं :

Chaka Panja

अभिनेता सलिनमान बनियाँ सलोन बस्नेतको नयाँ फिल्मबाट कमब्याक गर्ने भएका छन्। सलोन–सलिना फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘युनिभर्सिटी अफ गुन्डाज्’बाट उनी कमब्याक गर्न लागेका हुन्।

सामाजिक सञ्जालमार्फत अभिनेता बस्नेतले ‘युनिभर्सिटी अफ गुन्डाज’फिल्मबाट सलिनले कमब्याक गर्ने पक्का भएको जानकारी दिएका हुन्। फिल्मको छायांकन अर्को वर्षबाट सुरु हुनेछ भने अहिले भने स्क्रिप्टमा काम भइरहेको छ । फिल्म ‘ए मेरो हजुर २’बाट डेब्यू गरेका सनिलमान बनियाँले दोस्रो फिल्म ‘यात्रा’मा काम गरेपछि काम गरेका छैनन्।

Leave A Reply

Your email address will not be published.