Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कास्कीको नयाँ प्रमुख जिल्ला अधिकारीमा कुमानसिंह गुरुङ
- सरकारप्रति महानायक राजेश हमालको कटाक्ष: ‘नेतृत्वमा परिपक्वता र दूरदृष्टि नहुँदा राष्ट्र संकटमा पर्न सक्छ’
- चलचित्र पत्रकारिताको स्तर सुधार्न पत्रकार संघको नयाँ जमर्को: फिचर लेखन प्रतियोगिताको पुरस्कार राशि २० हजारसम्म
- डी सिने अवार्डमा ज्ञानेन्द्र देउजा र निरुता सिंह सम्मानित, मिलन चाम्स उत्कृष्ट निर्देशक
- छाया सेन्टरमा चिनियाँ चलचित्र महोत्सव :६ उत्कृष्ट फिल्म हेर्न ओइरिए १४ सय दर्शक
- कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
- स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
- रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
- कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
- ग्रिन पोखरा, क्लिन पोखराः छ हजार बढी बोटबिरुवा रोपियो
अनुसन्धान ब्यूरो द्वारा अनधिकृत लिङ्क नखोल्न आग्रह
काठमाडौँ,
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
ब्यूरोले एक सूचनामार्फत विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आइपिएससँग मिल्दो जुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न एलर्ट पठाउने गरेको पाइएको जनाएको छ । प्रयोगकर्तालाई ‘फिसिङ लिङ्क’ पठाइ व्यक्तिगत विवरण र बैंक खातामा अनधिकृत पहुँच पु¥याइ ठूलो मात्रामा बैंक खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्यूरोको भनाइ छ । ब्यूरोले यस्ता अनधिकृत लिङ्क नखोल्न तथा सचेत रहन आग्रह गरिएको प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।