सुचना, समाचार र मनोरन्जन

बालेन सरकारको गृहमन्त्री सुदन गुरुङ बन्ने

काठमाडौँ,

गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । रास्वपाका स्रोतका अनुसार उनले शुक्रबार गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहले शपथ लिन लागेका छन् । उनी उक्त पदमा नियुक्त भइसकेका छन् भने शाहको शपथ पनि सुदनको पनि शपथ हुनेछ ।

Leave A Reply

Your email address will not be published.