सुचना, समाचार र मनोरन्जन

राष्ट्रपति निवास अगाडि चेकजाँचमा कडाइ

काठमाडौँ,

राष्ट्रपति कार्यालय शितल निवास क्षेत्रमा शुक्रबार सडक खाली गरेर सम्पूर्ण आवतजावत बन्द गरिएको छ ।

सेनाले सडकको दुवै लेनमा काँडेतार राखेर सवारी आवागमनका साथै पैदल यात्रुलाई पनि कडा चेकजाँच गरिरहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल निवास अगाडि पनि आर्मीले आफ्नो तैनाथी बढाएर आवतजावत नै ठप्प पारेको छ ।

Leave A Reply

Your email address will not be published.