सुचना, समाचार र मनोरन्जन

जेनजीको भर्चुअल बैठक : सेनासँग एजेण्डामा छलफल गर्न सुशीला कार्की नाम प्रस्ताव

बुधबारको जेनजीहरुकाे भर्चुअल बैठकमा उनीहरुले आफ्नो एजेण्डा सेनासँग प्रस्तुत गर्न कार्कीलाई प्रतिनिधि बनाउन प्रस्ताव गर्ने निर्णय गरेको हो ।

यद्यपि कार्कीसँग उनीहरुले कुरा गरिसकेपछि मात्रै यसको अन्तिम टुंगो लाग्ने छ । उनीहरुले कार्कीलाई भेटेर जेनजीको प्रतिनिधि बन्न आग्रह गर्ने बैठकमा प्रस्ताव गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.