सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

‘मोहनी लगायो कानको झुम्काले’का तिलक भन्छन : मेरो तीज गीत भिन्न छ

काठमाडौं :

तिलक रामदामको तीज गीत ‘मोहनी लगायो कानको झुम्काले’ सार्वजनिक भएको छ । उनले हालै युटुबमार्फत आफ्नो गीत सार्वजनिक गरेका हुन्। नवलपुर बुलिङटार थामबेसीमा जन्मेका तिलक आफैमा राम्रा गायक,गीतकार तथा संगीतका हुन्। यसअघि उनले ‘चकलेटी हिरो’ बोलको तीज गीत सार्वजनिक गरेका थिए।

sfal

गायक तिलक फरकपन बोको तीज गीतमा मायालु जोडी बीचको शंका र नोकझोक रहेको बताउँछन। गीतमा बिष्णु परियार र जय देवकोटाको स्वर छ ।

लय संकलन र शब्द तिलकको रहेको गीतमा सन्जय श्रीपालले एरेन्ज गरेका छन । गीतको भिडियोमा रुविना अधिकारी र अस्वन मगर फिचर्ड छन । भिडियो मदन खड्काले निर्देशन गरेका हुन ।

Leave A Reply

Your email address will not be published.