सुचना, समाचार र मनोरन्जन

नेपाल भलिबल लिगको ट्रफी अनावरण

नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक ट्रफी अनावरण गरिएको छ । ट्रफीलाई विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलमा सार्वजनिक गर्दै अनावरण गरिएको छ ।

‘उचाइँको नयाँ उडान’ नारासहित आयोजना हुने ट्रफी यात्राको पहिलो गन्तव्य पाटन दरबार स्क्वायरमा अनावरण गरिएको हो । त्यसपछि ट्रफी भक्तपुर दरबार स्क्वायर पुर्‍याइनेछ । ट्रफी यात्राको तेस्रो तथा अन्तिम गन्तव्य बसन्तपुर दरबार स्क्वायर रहनेछ।

Leave A Reply

Your email address will not be published.