सुचना, समाचार र मनोरन्जन

तुइन खोला पुल आसपास ढुङ्गा खस्ने क्रम जारी, यात्रामा सावधानी अपनाउन आग्रह

काठमाडौँ,

मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोला पुल नजिकै सामान्य रूपमा ससाना डुङ्गाहरू खस्ने क्रम रोकिएको छैन ।

सडक डिभिजन भरतपुर मेशिनको प्रयोग गरी स(साना पहिरो पन्छाउँदै सडक आवागमन खुलाइएको जानकारी दिएको छ ।

वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.