सुचना, समाचार र मनोरन्जन

लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त

काठमाडौँ,

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव ९काठमाडौँ०लाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले राससलाई जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.