सुचना, समाचार र मनोरन्जन
Sarangi

पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सडक खण्ड खुल्यो

तनहुँ/

पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सडक खण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरीबजारस्थित सडक खण्ड अविरल वर्षाका कारण माथिबाट खसेको पहिरोले अवरुद्ध बनेको थियो ।

राजमार्ग अहिले स्थानीय पालिका,बिपत् व्यवस्थापन प्रहरी जनशशक्ति,चाइनिज कम्पनीसगँको सहकार्यमा पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ

Leave A Reply

Your email address will not be published.