सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता

काठमाडौं /

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गरेका छन्।

Pach Pandav

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले चीनको हाङ्झाउमा राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका हुन्।

झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि ‌प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो।

Leave A Reply

Your email address will not be published.