Trending
- समुन्नतिका लागि राजनीतिमा शुद्धीकरण र जनताको चेतनास्तरमा वृद्धि जरुरी : डा. भट्टराई
- ट्राफिक नियम उल्लङ्घन गरेमा चालकलाई डिजिटल चिट दिने व्यवस्थाको शुरुवात
- ‘छक्कापञ्जा ५’को घरेलु बक्स अफिसमा १० दिनको कमाई १५ करोड ४० लाख ग्रस
- सहकारी ठगी सम्बन्धी संसदीय समितिको प्रतिवेदन अनुसार कारबाही: सञ्चारमन्त्री गुरुङ
- ‘मिस टिन अफ द युनिभर्स’मा नेपाली सुन्दरी सबी थापालाई ‘ ड्याज्लीङ डिभा ’ अवार्ड
- धानको पराल नजलाउन नार्कको आग्रह
- नीति र जितु अभिनित फिल्म ‘ज्वाइँ साब’को दुई साताको कलेक्सन तीन करोड २५ लाख
- रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति
- एक्टरले प्रदर्शन मिति सार्दा ‘पूर्णबहादुरको सारङ्गी’लाई फाइदा,चर्चा पनि काइदा
- कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण
तोङ्बाको तातोपानी चर्चापछि पाख्रिनको ‘चाहना मेरो’ सार्वजनिक
काठमाडौं :
आधा दशक देखि निरन्तर गायनमा सक्रिय सिन्धुपाल्चोक, तातोपानी २ का स्थानिय निमा पाख्रिन ‘दिल ब. तामाङ’ले पछिल्लो समय एकपछि अर्को ‘चाहना मेरो’ गीतको भिडियो सार्वजनिक गरिरहेका छन् । निमाको माथी माथी, तोङ्बाको तातोपानी, सपनाकी रानी, देखेको आजै लगायतका दर्जनौं गीत चर्चामा छन् ।
आधुनिक लोकपप, गजलदेखि लिएर जुनसुकै विद्याका गीत गाउने क्षमता भएका गायक निमा थोरै गीत गाउने त्यो पनि छानेर मात्र गाउने गायक भएको कारण उनको अवाजमा के जादु भएकोले नै होला अहिले बजारमा पनि राम्रै माग छ । निमा गीतमात्र गाउदैनन् शब्द, संगीत सिर्जनामा पनि सकृय रुपले लागि परिरहेका छन् ।
उनको आफ्नै शब्द, संगीतमा दशैं आयो, यो साथ, तिमिनै मेरो माया, यादहरु आदि सिर्जना सार्वजनिक भएका छन् भने उनको शब्द, संगीत र स्वरमा ‘चाहना मेरो’ बोलको भिडियो हालै श्रोता तथा दर्शक माझ आएको छ । भिडियोमा पनि स्वयं देखिएका छन् भने पाल्मु शेर्पाले खिचेका हुन् ।
https://www.youtube.com/watch?v=e3ZRjHoU3ZE