सुचना, समाचार र मनोरन्जन

टी-२० विश्वकप छनोट: नेपालले टस जित्यो, पहिलो बलिङ गर्ने

त्रिभुवन विश्वबिधालय, क्रिकेट मैदान किर्तिपुरमा भर्खरै सुरू भएको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय लिएको हो।

काठमाडौं /

नेपालले ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ। आईसीसी टी-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटमा नेपालले पहिलो बलिङ गर्ने भएको हो।

Pach Pandav

त्रिभुवन विश्वबिधालय, क्रिकेट मैदान किर्तिपुरमा भर्खरै सुरू भएको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय लिएको हो।

सो खेल केही बेरमा नै अर्थात ९ बजेबाट सुरु हुँदैछ। यो खेलले समूह विजेता र उप विजेता टुंगो लगाउने छ। नेपाल समुह एमा रहेको छ।

नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । ओमानको टिममा भने दुई परिवर्तन गरिएको छ । मुहम्मद नदिम र अहमद पयज बटको स्थानमा मुहम्मद नसिम र कलिमुल्लाह प्लेइङ ११ मा छन् ।

Leave A Reply

Your email address will not be published.