सुचना, समाचार र मनोरन्जन

बलिउड अभिनेत्रीको विवादस्पद अभिव्यक्ति, भनिन्,‘नेपाललाई इण्डिया नै मान्दा हुन्छ?’

काठमाडौं :

भारतिय कलाकारले बेला बेलामा नेपालको सार्वभौमिकतामाथी विभिन्न अभिव्यक्ती दिदए आएका छन्। हालै बलिउड अभिनेत्री कंगना रनावतले नेपाललाई ‘भारत नै मान्दा हुन्छ’ भन्ने अभिव्यक्ति दिएपछि चौतफी आलोचिन भएकी छन्।

Pach Pandav

भारतिय मिडिया टाइम्स नव भारत नामक युट्युब च्यानललाई दिएको अन्तरवार्ताका क्रममा उक्त विवादस्पद अभिव्यक्ति दिएकी हुन्। ‘एउटा सानो देश छ नेपाल भन्ने । त्यो देशलाई पनि इन्डिया नै मान्दा हुन्छ । त्यसलाई भारत नै मानौं,’उनले भनेकी छन्।

यस अघि अभिनेत्री मादुरी दिक्षितले नेपाललाई ‘भारतको एउटा प्रान्त’ भएको बताएकी थिइन्। जसको नेपालमा चर्को विरोध भएको थियो ।

Leave A Reply

Your email address will not be published.