सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

आगामी वैशाखमा ‘तेस्रो लगानी सम्मेलन २०८१’ हुने

काठमाडौं /

सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्नेगरी तयारी थालेको छ ।

IVF Big

९ र १० वैशाखमा हुने ‘तेस्रो लगानी सम्मेलन २०८१’ को तयारीका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा समिति बनाइएको छ । अर्थमन्त्री महत अध्यक्ष रहेको तयारी समितिको बैठक पनि बसेको छ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा आइतबार समितिको बैठक बसेको हो ।

Leave A Reply

Your email address will not be published.