सुचना, समाचार र मनोरन्जन
Sarangi

बिहीबार सार्वजनिक बिदा

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद-उल फित्र {ईद}का दिन सरकारले सार्वजनिक बिदा दिएको छ।

बिहीबार पर्ने उक्त ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितले जानकारी दिए।

गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको हो। यसअघि मुस्लिम आयोगले पनि बिहीबार ईद रहेको बताउँदै बिदाका लागि सरकारसँग अनुरोध गरेको थियो।

Leave A Reply

Your email address will not be published.