सुचना, समाचार र मनोरन्जन
Sarangi

गायिका रुपा पाठकको गीत “जाउँला रेलैमा” सार्वजनिक

बुटवल/

गायिका रूपा पाठकले आफ्नो दाेस्राे गीत “जाउँला रेलैमा” सार्वजनिक गरेकी छन् । रूपा पाठक अफिसियल युट्युब च्यानलबाट आजै घटस्थापनाको दिन पारेर गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
रूपा पाठकको स्वर रहेको गीतमा तेजप्रसाद पाण्डेयको शब्द रहेको छ भने सुरेश सेन्चुरीले सङ्गीत दिएका छन् । गीतको म्युजिक भिडियोमा सुरेश कोली,आभा थापा तथा बाल कलाकारका रूपमा क्रितन्त निगम विष्ट तथा श्रेया न्यौपानेको अभिनय रहेको छ ।

गीतको कोरियोग्राफी थम्मन टाडीले गरेका छन् । अजय रेग्मीले खिचेको गीतलाई गम्भीर विष्टले निर्देशन गरेका छन् ।

Leave A Reply

Your email address will not be published.