सुचना, समाचार र मनोरन्जन

प्रमोद खरेल भन्छन‘मेरो भाग्यमा नलेखेको मान्छे’(भिडियो सहित)

काठमाडौं :

नेपालको इतिहासमा विशेष महत्वपूर्ण रहेको मूलतः नेकपा माओवादी द्धन्द्धको विषयमा केन्द्रित कष्टकर जीवनशैलि र तत्कालीन अवस्थाका मायाँप्रेमलाई चित्रण गरिएको ‘मेरो भाग्यमा नलेखेको मान्छे’ बोलको म्युजिक भिडियो प्रियसी म्युजिक प्रालिले सार्वजनिक गरेको छ । यसमा प्रमोद खरेलको स्वर, रोशन सिंहको शब्द तथा संगीत छ। यो गीत राजेन्द्र पुरी र एला पुरीको एल्बममा समावेस छ।

बबिता श्रेष्ठको निर्देशन रहेको भिडियोमा बिक्रम बुढाथोकी, ललन चिमोरिया, दिपेन्द्रराज गीरी, निर्मल भण्डारी, राजेन्द्र हुमगाईं, युवराज हुमगाईं, करिष्मा थापाको अभिनय रहेको छ भने राजेन्द्र पुरीले निर्माण गरेको भिडियोको सम्पादन कल्पेश बिश्वकर्मा र उत्तम हुमगाईंले खिचेका हुन् ।

Leave A Reply

Your email address will not be published.