सुचना, समाचार र मनोरन्जन

हरिदत्त फुलाराको ‘कस्तो यो मेरो बाध्यता हो’

काठमाडौं :

नेपालीहरुले दैनिक जसो विदेशिनु परिरहेको छ। घरपरिवारको अज्ज्वल भविश्यको खोजिमा विदेशीनु पर्दाको पिडालाई सर्जकहरुले गीतमार्फत आफ्ना भावनाहरु पोखिरहेका छन्। यहीँ पिडालाई गायक हरिदत्त फुलाराले ‘कस्तो यो मेरो बाध्यता हो’ बोलको मर्मश्पर्शी गीतको भिडियो एचडि फुलारा च्यानल मार्फत सार्वजनिक गरेका छन्।

Gandarbha

यसमा शब्द डिल्लीराज फुलारा, संगीत भीम बी।सी।र हरि दत्त फुलारा, छायांकन केशव विश्वकर्मा, सम्पादन , निर्देशन नारायण मगरको रहेको छ भने भिडियोलाई डिल्लीराज फुलाराले निर्माण गरेका हुन्।

गौरव पहारी,पवित्रा साकी ‘मिस पबीे’,देशभक्त खनाल,सृष्टि खड्का, हरि दत्त फुलारा ‘एच डी फुलारा’, करण शाही, सुरेश शाही आदिको भिडियोमा जिवन्त अभिनय देख्न सकिन्छ।

Leave A Reply

Your email address will not be published.