Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- अटिजम भएकी दिदी र भाइको कारुणिक कथामा ‘पार्वती’को ट्रेलरमा,नीता र अशोकको अभिनय रुवायो
- ‘नेपाल ब्युटी, मेकअप एन्ड कस्मेटिक अवार्ड – २०२६’ को मनोनयन सार्वजनिक
- ‘पेन्सन पट्टा’ सम्बन्ध, भावना र मनोविज्ञानको प्रतिनिधि कथा : दयाहाङ
- पोखरामा भदौ २० गते ‘ओशो मेगा क्याम्प’ आयोजना हुँदै
- पोखरामा ‘राइट टु प्रोटिन रन–२०२६’ हुँदै, चार हजारभन्दा बढी धावक सहभागी हुने अपेक्षा
- नारेश्वर तालमा पानी जम्मा हुन सुरु: २५ हजारदेखि ३० हजार घनमिटर पानी भण्डारण गर्न सकिने
- सुनको भाउमा एकैदिन ९ हजार ३०० रुपैयाँको उछाल
- आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
- कृषितर्फ आकर्षित हुँदै भोजपुरका किसान
- जन्तेढुङ्गाको पुमा सामुदायिक ‘होमस्टे’ घरबास छोटो समयमै पाहुनाको रोजाइमा
गण्डकी प्राविधिक प्रतिष्ठानलाई एक अर्ब २५ करोड अनुदान
दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका निम्ति रु एक अर्ब २५ करोड अनुदान सहयोग गर्ने भएको छ ।
गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानअन्तर्गतको उक्त शिक्षालयलाई प्रदान गरिने अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर हुने कार्यक्रम रहेको अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाले जनाएको छ ।
Next Post