सुचना, समाचार र मनोरन्जन

सुनको भाउ आज पनि सामान्य बढ्यो

काठमाडौँ,

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ आठ सय रुपैयाँले बढेर तोलाको दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख १५ हजार दुई सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ६० रुपैयाँले बढेर दुई हजार पाँच सय ८० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार पाँच सय २० रुपैयाँ थियो ।

Leave A Reply

Your email address will not be published.