सुचना, समाचार र मनोरन्जन

दिल्ली विस्फोटप्रति प्रधानमन्त्री कार्कीद्वारा दुस्ख व्यक्त

प्रधानमन्त्री सुशीला कार्कीले भारतको राजधानी नयाँदिल्लीमा भएको विस्फोटबाट स्तब्ध र दुस्खी भएको बताएकी छन् ।

उनले विस्फोटमा मृत्यु भएकाका परिवारमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् ।

सोमबार बेलुकी नयाँदिल्लीको लालकिल्ला नजिकको मेट्रो रेल स्टेसनमा एक कारमा विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

प्रधानमन्त्री कार्कीले यस दुस्खको घडीमा नेपाल भारतको साथमा रहेको पनि बताएकी छन् ।

Leave A Reply

Your email address will not be published.