सुचना, समाचार र मनोरन्जन

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटबार्ता

प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेकी छिन् ।

सुरक्षा स्रोतका अनुसार, सिंहदरबारमा मन्त्रिपरिषद् बैठकलगत्तै उनी राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेकी हुन् ।

उनीहरूबीच अहिले छलफल भइरहेको स्रोतले बताएको छ ।

Leave A Reply

Your email address will not be published.