
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- दशैंमा टीभीएसको ‘गोल्डेन की’ अफर, पोखरामा एक्सचेञ्ज क्याम्प पनि सुरु
- नवौँ विश्वकर्मा भलिबल कप २०८३ को भव्य उद्घाटन
- उद्योगी व्यवसायीका समस्या समाधान गर्न परिणाममुखी सहकार्य आवश्यक : सौगात थापा
- असोज २ देखि प्रदर्शनमा आउने फिल्म ‘कार्की साइँला’को अग्रिम टिकट बुकिङ खुल्यो
- ‘झिंगे दाउ २’को भव्य प्रिमियर: उत्कृष्ट प्रतिक्रिया र प्रदर्शनअघि नै जापान राइट्स बिक्री
- पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गर्ने, उपसमिति गठन
- असोज २४ गते हुने पर्वतीय दौडलाई सफल पार्न पुम्दी-भुम्दीवासी एकजुट
- सिक्लेसमा ‘बुकी फूल’को शुभमुर्हत, ऐतिहासिक कथामा दयाहाङ राईदेखि सरस्वती गुरुङसम्म
- न्यु मोडेलमा विज्ञान उत्सव: २ सयभन्दा बढी नवप्रवर्तनले खिचे अभिभावक र विज्ञको ध्यान
- २८औँ पोखरा सडक महोत्सव तथा विश्व पर्यटन दिवस मिनि सडक महोत्सवका लागि संयोजक चयन
विश्वकपको ट्रफी नेपालमा ल्याइने
काठमाडौँ,
भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुने आइसिसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ ।

आगामी आगामी फेब्रुअरी ७ तारिखदेखि सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा हुने तय भएको नेपाल क्रिकेट सङ्घ ९क्यान०द्वारा आज जारी विज्ञप्तिमा जनाएको छ ।
विज्ञप्तिमा उक्त ट्रफी टुर कार्यक्रमको विस्तृत विवरण, तालिका, स्थान तथा विभिन्न गतिविधिहरूको जानकारी भने अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जनाएको छ । टि–२० विश्वकपको ट्रफी पहिलोपटक नेपाल ल्याउन लागिएको हो । विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन् ।
Prev Post