सुचना, समाचार र मनोरन्जन

कांग्रेस सभापति थापा आज आफ्नो निर्वाचन क्षेत्र जाने

काठमाडौँ,

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही– ४ जाने भएका छन् ।

सभापति थापाको सचिवालयका अनुसार उनी अहिले बिहान १०ः३० बजेको उडानबाट सिमारा हुँदै सर्लाही जान लागेका हुन्।

वारिस मार्फत उम्मेदवारी दर्ता गराएका थापा उम्मेदवारी दर्तापछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र जान लागेका हुन्।

Leave A Reply

Your email address will not be published.