सुचना, समाचार र मनोरन्जन

२६ क्षेत्रमा गणना हुँदा २१ मा रास्वपाको अग्रता

काठमाडौं,

देशभरिका निर्वाचन क्षेत्रमा सुरु भएको मतगणनामा प्रारम्भिक रूपमा दुई तिहाइभन्दा बढी ठाउँमा रास्वपाले अग्रता लिएको छ ।

विगतमा कांग्रेस एवं एमाले उम्मेदवारहरू निरन्तर निर्वाचित रहेको क्षेत्रमा चलिरहेको मतगणनामा रास्वपाको सुरुवाती अग्रता देखिएको हो ।

कतिपय ठाउँमा गए रातिदेखि मतगणना चलिरहेको छ भने केहीमा बिहान ७ बजेदेखि मतगणना सरु हुने भएको छ ।

विस्तृत विवरणका लागि तलको लिंक हेर्नुहोला–

Leave A Reply

Your email address will not be published.