सुर्खेत : सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफँैले निर्माण गर्ने भएको छ ।
‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका मुख्यमन्त्री यज्ञराज जोसीले जानकारी दिए । डोल्पामा निर्माणाधीन जगदुल्ला (ए लगायतका जलविद्युत् आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको छ ।
कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सौर्य, वायु ऊर्जा, लघु तथा साना जलविद्युत् र मिनी ग्रिडमार्फत विद्युत् विस्तार गरिने उल्लेख छ ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
- सगरमाथामा हराएका शेर्पा सातौँ दिनमा फेला
- हरित रोजगारी परियोजनाको अध्ययन गर्न धनगढीका मेयर हमाल पोखरामा
- गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
- बीस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
- पोखरा-दुबई उडानको सम्भावना खोजी गर्न ६ घण्टा लामो प्राविधिक निरीक्षण
- राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
- सार्वजनिक लेखा समितिको बैठक स्थगित
- चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
- हुलाकमार्फत घरघरमै राहदानी