सुचना, समाचार र मनोरन्जन

गायक रम्तेलको ‘म त परे जालैमा’

काठमाडौं :

मोफसलमा रहेरपनि आफ्नो मौलिक कला संस्कृतीलाई मायाँ गर्दै आउनु भएका गायक बाबुराम रम्तेलको स्वरमा तिज गीत ‘म त परे जालैमा’ सार्वजनिक गरिएको छ । गायक रम्तेललाई रश्मी लकाई र सङ्गिता तिमिल्सेनाले स्वरमा साथ दिनुभएको छ भने शब्द, सङ्गीत चर्चित मोडल, सङ्गीतकार तथा गीतकार अभी सुनारको रहेको छ।

भिडियोमा अभी सुनार, पार्बती श्रेष्ठ, अन्जु रसाइली, नबिन्द्र भण्डारी र बालकार मैइसा भण्डारीको अभिनय रहेको छ भने निर्देशन राहुल बराइलीले गर्नुभएको हो । रम्तेल उनै गाएक हुन जस्का धेरैगीतहरु चर्चामा रहेका छन् । जस्मा आइस खनाइदेउन, मेरो देश जलिरहेछ, ए है जवानी आदि रहेका छन् ।

Leave A Reply

Your email address will not be published.