सुचना, समाचार र मनोरन्जन

भोटेकोसीमा तिब्बत तर्फबाट ठुलो बाढी पस्यो, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह

रसुवा,

भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेको छ ।

बिहान ९ः१५ बजे तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.