Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- व्यवसायीको समस्या गहिरो रूपमा बुझेका भानुभक्त अधिकारी, क्रम संख्या ८ बाट चुनावी मैदानमा
- युवालाई जागिर खोज्ने होइन, उद्यमी बन्ने वातावरण चाहिन्छ : राम कँडेल
- ‘लडिन्छ तर हार्नु हुँदैन’ : आमाको आशीर्वाद बोकेर तेस्रोपटक अध्यक्षको मैदानमा अर्जुन पोखरेल
- २६ करोडको छेउमा रहेको ‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन
- छोरीको इच्छाविपरीतको विवाह र परिणाम : सार्वजनिक भयो ‘अक्षरा’को ट्रेलर
- पोखरामा अन्तर्राष्ट्रिय ब्रान्डका इलेक्ट्रोनिक्स सामानको स्टोर ‘बिग डिजिटल’ सञ्चालनमा
- सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन
- अनुभव र नेतृत्व क्षमताको जगमा: उपमहासचिव पदमा प्रदिप राजभण्डारीको सशक्त दाबेदारी
- प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
- कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते
बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
काठमाडौँ,
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको हो ।
प्राधिकरणका अनुसार हालसम्म एक हजार २८७ जनाको शव सङ्कलन गरिएको छ भने पाँच हजार ८३ अझै सम्पर्कविहीन हुनुहुन्छ ।
हाल विभिन्न अस्पतालमा पाँच हजार ३९७ जनाको उपचार भइरहेको छ । हाल नुवाकोट, धादिङ र रसुवाका होल्डिङ सेन्टरमा चार हजार ५२१ जनालाई राखिएको छ । प्रभावित क्षेत्रमा २१ हजार ४२१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।