सुचना, समाचार र मनोरन्जन

दसैँ : उपत्यकाबाट करिब ५ लाख यात्रु बाहिरिए

घटस्थापनादेखि हालसम्म ४ लाख ९६ हजार यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए ।

Chaka Panja

उनले अष्टमीको दिन बिहान उपत्यका बाहिरिने गाडीको चाप बढी देखिएपनि त्यसपछि भने क्रमशः कम हुँदै गएको बताए। दसैँमा उपत्यका छाड्नेकाे संख्या बढेसँगै उपत्यकाका सडकमा सवारी साधनको चाप घटेको छ।

Leave A Reply

Your email address will not be published.