सुचना, समाचार र मनोरन्जन

आज सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं,

आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा शुक्रबार सुन प्रतितोला पाँच हजार ९ सयले घटेको हो ।

Pach Pandav

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेर प्रतितोला तीन हजार ८१० रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला तीन हजार ९२० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

Leave A Reply

Your email address will not be published.