सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ,

Pach Pandav

मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार बिहान ११ बजे बैठक बस्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

बैठकले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे औपचारिक निर्णय गर्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.