काठमाडौँ/
सिंहदरबार स्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । आज बिहान ९ः०० बजे मन्त्रालयमा आगलागी भएको हो।
आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गङ्गा पौडेलले जानकारी दिए । आगलागीको कारण खुल्न सकेको छैन ।
Trending