काठमाडाैं,
सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई पछि पार्दै रास्वपाका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता बनाएका छन्।
अमरेशले १ हजार ९०८ मत पाउँदा गगनले मात्र ५३६ मत पाएका छन्। यसैगरी नेकपाका उम्मेदवार रजनिस रायले ३७९ मत पाएका छन्।
Trending

Prev Post