काठमाडौं :
पहिले भदौ २७ गतेका लागि तय गरिएको ‘राष्ट्रिय ओप्सना फिल्मस् एण्ड म्युजिक अवार्ड–२०८२’ को दोस्रो संस्करण अब मंसिर ६ गते शनिबार सम्पन्न हुने भएको छ।
ओप्सना फिल्मस् प्रा.लि.द्वारा आयोजना हुने यो अवार्ड कार्यक्रम जेन्जी आन्दोलनका कारण स्थगित गरिएको थियो। आयोजक संस्थाका अध्यक्ष तथा संगीतकार ओम प्रकाश राईका अनुसार, देशको बदलिँदो परिस्थितिका कारण स्थगित गरिएको कार्यक्रम अब चलचित्र विकास बोर्डको सभाहलमा हुने तयारी भैरहेको छ। राईले अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- देश–विदेशमा रुचाइएको ‘जिउँदो आकाश’ फेरि मञ्चन हुँदै, अनिल सुब्बा मुख्य आकर्षण
- निखिल उप्रेतीको ‘आचार्य’को प्रदर्शन मितिमा अन्योलता, दशैंमा आउने चर्चा
- हलमा स्टारहरूको भिड : नेपालीदेखि हलिउड र बलिउड कलाकारहरूबीच रोचक भिडन्त
- बाल प्रतिभाको खोजीमा सर्वनाम थिएटर, ‘म पनि Actor’ राष्ट्रव्यापी अभिनय प्रतियोगिता घोषणा
- असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरु गर्ने सरकारको तयारी
- अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
- वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे
- महिलालाई आत्मनिर्भर बनाउन बाख्रा उपहार
- मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी
- दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार