नारायणगढ–मुग्लिन सडकखण्डमा पुल निर्माण गर्न विस्फोटको तयारी चितवन/ नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला (तीन नम्बर) पुल भएको ठाउँमा नयाँ पुल बनाउन विस्फोट गर्ने तयारी गरिएको…
निर्वाचन आयोग राष्ट्रियसभा निर्वाचन कार्यक्रम ल्याउने तयारीमा काठमाडौँ/ निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी सुरु गरेको छ ।…
सडक बत्तीको महसुल बक्यौता पालिकाहरूबाटै असुल गर्नुपर्ने काठमाडौँ/ अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरूबाटै असुलउपर गर्न नेपाल विद्युत्…
भारत र अष्ट्रेलियाबीचको पाँचौँ तथा अन्तिम टी–२० खेल आज काठमाडौँ/ भारत र अष्ट्रेलियाबीचको पाँचौँ तथा अन्तिम टी–२० खेल आज हुँदैछ । यो खेल नेपाली समय अनुसार बेलुका सवा ७…
महाकाली सिँचाको तेस्रो चरणमा नहर निर्माणको तयारी महेन्द्रनगर/ राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ अन्तर्गत तेस्रो चरणको मूलनहर निर्माण अघि बढाउन थप पाँच वटा…
तिम्ल्याहा शिशु हुर्काउन पालिकाले दियो लहिनो गाई सहयोग झापा/ गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ…
सुनको मुल्य तोलाको एक लाख २० हजार ८ सय, अहिलेसम्मकै उच्च भाउमा कारोवार काठमाडौँ/ सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज भाउ बढेर नयाँ रेकर्ड बनेको हो ।…
पर्वतको मोदी गाउँपालिकामा रहेको ढुङ्गाखानी डेढ दशकदेखि बन्द काठमाडौँ/ पर्वतको मोदी गाउँपालिकामा रहेको ढुङ्गाखानी डेढ दशकदेखि बन्द रहेको छ । मोदी गाउँपालिकाको वडा–१ भुकताङ्ले,…
गण्डकी र प्रदेश जोड्ने पुलको काम सुरु दमौली/ लामो समयदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने घुमाउनेको पुलको काम पुनः सुरु भएको छ । गण्डकी प्रदेशलाई…
पाचौं राष्ट्रपटि रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मावि लाहाचोकलाई हेमजा/ माछापुच्छे« गाउँपालिका शिक्षा युवा तथा खुलकुद शाखाको द्धारा आयोजित पाचौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड…