इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य…
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा…
जेनजी आन्दोलनको एक वर्ष : युवा स्वदेशमै टिकाउन र वैदेशिक रोजगार व्यवस्थित… काठमाडौं : सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा…
नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले हामीलाई उभ्याएको छः… काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने…
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला काठमाडौँ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा…
खरानी पन्छाउँदै, बाढी छिचोल्दै : उठ्नुपर्छ देश पोखरा/सन्तोष बस्याल, जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ । एक वर्षअघि यही समय देशको राजनीतिक इतिहासमा एउटा नयाँ…
रसुवा बाढीबाट सिक्नुपर्ने पाठ सोलुखुम्बु : रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको आकस्मिक बाढीले हिमाली जिल्लामा विपद्को जोखिम र…
‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ रुपन्देही : बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात…
भोटेकोशी बाढी र फेवाताल दुर्घटनाका दिवंगतप्रति शान्तिको कामना पोखरा, भोटेकोशी बाढी तथा फेवा ताल दुर्घटनामा ज्यान गुमाएका दिवंगत आत्माको चिरशान्ति र बेपत्ता नागरिकको सकुशल…
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म काठमाडौं : एक वर्षअघि काठमाडौंका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो…