पृथ्वीचोकका अनधिकृत टिकट काउन्टर हटाइए पोखरा, पोखराको पृथ्वीचोक क्षेत्रमा अनुमतिविना सञ्चालन हुँदै आएका टिकट काउन्टरहरू हटाइएको छ। पोखरा महानगरपालिका,…
गुल्जार हुने कागबेनीधाम गुमनाम मुस्ताङ, चाडपर्वमा गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ । राष्ट्रिय गौरवको ९बेनी—जोमसोम०…
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु काठमाडौँ, नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र आज सुरु भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको आज…
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः… काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहले सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको आपसी समन्वयमा उच्च प्राथमिकताका साथ…
रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल गुल्मी : जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवद्र्धनका लागि निर्माण…
गुल्जार हुने कागबेनीधाम गुमनाम मुस्ताङ : चाडपर्वमा गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ । राष्ट्रिय गौरवको…
कास्की काँग्रेसको नेतृत्व हाँक्ने परिपक्व नेता वीरेन्द्रनारायण विजुक्छेको… पोखरा, नेपाली काँग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं.२ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि ९खुल्ला०…
सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुई जना पक्राउ सुनसरी : प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । इनरुवा…
निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना बागलुङ : लगातारको वर्षापछि निसीखोलामा आएको बाढीले धार परिवर्तन गर्दा बागलुङको निसीखोला गाउँपालिका–४…
भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन रसुवा : गत भदौ १० को विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै…