Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- नेपाल-युएई सम्बन्धको ५० वर्ष: नेपालका ७० प्रेरक कथा समेटिएको ‘एभरेस्ट टु इमिरेट्स’ पुस्तक प्रकाशन हुँदै
- विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार
- खगेन्द्र नवजीवन केन्द्रमा ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न, विभिन्न व्यक्तित्वहरू सम्मानित
- विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन प्रधानमन्त्रीको आग्रह
- ‘आ बाट आमा २’ को अन्तिम सेड्युलका लागि पल शाह, निर्देशक चन्द्र पन्त र रिश्ता गुरुङसहितको टिम हङकङमा
- बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो
- ‘बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि
- बेलायतमा अक्टोबर ९ मा ‘सुम्निमा साँझ’ हुँदै, आम्दानीको ५ प्रतिशत बाढीपीडितलाई दिइने
- फिल्म ‘कंगाल करोडपति’को छायांकन गोकर्णबाट सुरु
- बाढी प्रभावित बेनीमा खानेपानी अभाव
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताद्वारा राजीनामा
काठमाडौँ,
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिएका हुन । “उम्मेदवारी दिने सिलसिलामा म अहिले सिरहा पुगेको छु, इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाउनुभएको छु,” उनले भने, “आफ्नो राजीनामाबारे टेलिफोनमार्फत प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छु ।”
जेनजी आन्दोलनपछि गठन भएको सरकारमा उनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका थिए । वर्तमान सरकारमा उहाँ जेनजी पुस्ताको प्रतिनिधित्व गरिरहेका थिए ।