Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘झिँगेदाउ २’ को टिजर आउट: सुपरहिट सिक्वेलमा नयाँ ट्वीस्ट र कौतुहलता!
- मर्दी पदयात्रामा गएका पोखराका ३ युवक सम्पर्कविहीन
- निम्स दाइसहितको शव सङ्कलन, बेसक्याम्पमा ल्याइयो
- पोखरा ट्रेड मलको १४ औं वार्षिकोत्सव: साउन २२ देखि तीन दिने ‘ग्रान्ड फेस्ट २०८३’ हुने
- युक्रेनमा रूसी आक्रमण १५ जनाको मृत्यु, दर्जनौँ घाइते
- बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
- निर्वासनबाटै सक्रिय हसिना
- लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
- यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
- न्यायपालिका पूर्ण रूपमा स्वतन्त्र, सक्षम र निष्पक्ष छ
बन्दीपुर गाउँपालिकाको बजेट पारित
दमौली,
बन्दीपुर र म्याग्दे गाउँपालिकाले गाउँसभाबाट आर्थिक वर्ष (आव) २०८३/८४ का लागि प्रस्ताव गरिएको बजेट पारित गरेको छ ।
बन्दीपुर गाउँपालिकाले रु ६८ करोड ७८ लाख ८० हजार ८४९ को र म्याग्दे गाउँपालिकाले रु ७४ करोड ३२ लाख ७८ हजारको बजेट पारित गरेको हो ।
बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङ र म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गत असार १० गते बजेट प्रस्तुत गरेका हुन्।