Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- सर्वोच्चले बदर गर्याे निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय
- पोखरामा सार्वजनिक भयो टीभीएसको शक्तिशाली अपाचे आरटीआर १६० फोरभी
- जरिवाना गरेबापत अतिरिक्त सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था छैनः नेपाल प्रहरी
- १२ दिन बित्यो तर भेटिएन कर्णाली नदीमा बेपत्ता गाडी र सहचालक, खोजी टोली फर्कियो
- एआईको मागले चीनको निर्यातमा उछाल
- अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै
- सांसदद्वारा सुकुमवासीका समस्या समाधान गर्न माग
- देशभरका अवरुद्ध सडक खुलाउने प्रयास जारी
- प्रतिनिधिसभा आकस्मिक समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
- उपराष्ट्रपति आज कतारको औपचारिक भ्रमणमा जाँदै
सार्वजनिक बिदामा बैङ्किङ सेवा उपलब्ध हुने
काठमाडौँ,
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
एक निर्देशनमार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते बिहीबारका दिन बैङ्क तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको हो ।
राष्ट्र बैङ्कले सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैङ्कहरुद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । निर्वाचन प्रचारप्रसारका लागि बैङ्क खाता सञ्चालन गर्ने बैङ्क तथा वित्तीय संस्थाहरुद्वारा राजनीतिक दल तथा उम्मेदवारको नगद वा चेक वा अन्य विनिमय साधनहरुको दाखिला, भुक्तानीलगायतका बैङ्किङ सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनिएको छ ।