सुचना, समाचार र मनोरन्जन

‘पूर्ण बहादुरको सारङ्गी’ले एकसातामा ८ करोड भन्दा बढिको व्यापार

काठमाडौं :

लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले एकसातामा ८ करोडभन्दा माथीको व्यापार गरेको छ। फिल्मले घरेलु बक्स अफिसमा नपत्याउदो सुनामी ल्याएको हो ।

Pach Pandav

फिल्मले एक सातामा ८ करोड २५ लाख ग्रस कमाएको निर्माण कम्पनी सेभेन सिजले दाबी गरेको छ। यहि बिहीबारबाट देशभरका ८९ हलमा ३ सय ८० बढी शो प्राप्त गरेको वितरकले जनाएका छन्। यो नेपाली फिल्मले प्राप्त गरेको हालसम्मकै उच्च शो हो। यो अवस्था हेर्दा ‘पूर्ण बहादुरको सारङ्गी’ले बिहीबार नै १० करोड कटाउने आँकडा गरिएको छ।

फिल्ममा विजय बराल,अञ्जना बराईली,पकाश सपुत,मुकुन भुसाल लगायतका कलाकारहरुले अभिनय गरेका छन्। फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन् भने विनोद पौडेलको लगानी रहेको छ।

Leave A Reply

Your email address will not be published.