सुचना, समाचार र मनोरन्जन

छविलाल जोशीविरुद्ध ७४ करोडभन्दा बढी बिगो माग दाबी

काठमाडौँ/

पूर्वडीआईजी छविलाल जोशी विरुद्ध ७४ करोड भन्दा बढी बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

आइतबार सरकारी वकिलको कार्यालयले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरिएको सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् ।

Leave A Reply

Your email address will not be published.