Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- न्यायपालिका पूर्ण रूपमा स्वतन्त्र, सक्षम र निष्पक्ष छ
- राष्ट्र बैंकलाई समस्या समाधान गर्ने नियामक बन्न अर्थमन्त्रीको आग्रह
- जुटखेती घट्दै जाँदा पूर्वीनाकाबाट झन्डै पाँच अर्बको कच्चा जुट आयात
- सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
- हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
- मोरङ प्रहरी प्रमुखमाथि दबाब वा अन्यायपूर्ण कारबाही नगर्न ‘द काउन्सिल अफ जेनजी मोरङको आग्रह
- अनि हुन्छ… जमल जलमग्न
- राष्ट्रिय कृषि नीति, २०८३ जारी
- सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
- केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु
काठमाडौँ,
गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका–८ माकलबारीका ४१ वर्षीय विष्णु थापाको मृत्यु भएको हो ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित पाँचपोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर र दुई वटा अग्नि नियन्त्रक यन्त्र ‘लोड’ भएको सवारीसाधनको सिलिन्डर विष्फोट भएको हो ।