सुचना, समाचार र मनोरन्जन

दीपक शर्माको शब्द, संगीतमा नम्रताको ‘दिलमा चुकुल’ रिलिज (भिडियो)

काठमाडौं :

संगीतकार दीपक शर्माको शब्द ,संगीत र साहस शाक्यको एरेन्ज रहेको गीत ‘दिलको चुकुल’को भिडियो सार्वजनिक भएको छ। प्रियंका कार्की अभिनित गायिका नम्रता तामाङको गीत ‘ुदिलमा चुकुल’को म्युजिक भिडियो सार्वजनिक भएको
हो ।

Pach Pandav

प्रहिल कार्कीले निर्देशन गरेको यो गीतको भिडियोमा बिनोद न्यौपानेको पनि अभिनय रहेको छ। अजय रेग्मीको सिनेमाटोग्राफी,माधव बेलबासेको सम्पादन रहेको भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

गायिका नम्रताको यसअघिका ‘ओई सानी’ र ‘नगर शंका’ गीतहरु दर्शकको अत्याधिक रोजाइमा परेका थिए।

Leave A Reply

Your email address will not be published.